(College Interview Questions)
1. じこしょうかい おしえてください。 (आफ्नो परिचय बताउनुहोस् ।)
Ans : . わたしの なまえは ギミレーラズ です。 (मेरो नाम चाहिँ घिमिरे राज हो ।)
. いま 21(にじゅういっさい) です。 (अहिले 21 बर्ष हो ।)
. ネパールじん です。(नेपाल को नागरिक हो ।)
. ネパーリでは Butwal に すんでいます。 (नेपाल मा चाहिँ बुटवल मा बस्दै आएको छु ।)
. しゅみは しゃしん を とること です。 (रुचि चाहिँ फोटो खिच्नु हो ।)
. いま にほんご の べんきょうしています。 (अहिले जापानिज भाषा को अध्ययन गर्दै छु ।)
. どうぞ よろしく おねがいします。 (हजुर लाई भेटेर खुसी लाग्यो )
Q : なまえは ながい ですね。わたしは あなたに なんと よんだら いいですか。(नाम चाहिँ लामो रहेछ है । म चाहिँ हजुरलाई के भनेर बोलाउँदा ठिक होला ?)
Ans : ラズ と よんだらいいです。(राज भनेर बोलाउँदा ठिक छ ।)
2. おなまえは? (नाम चाहिँ के होला ?)
Ans : ギムレーラズ です。 (घिमिरे राज हो। )
3. あなたの なまえは なんですか。(तपाईं को नाम चाहिँ के होला ?)
Ans : わたしの なまえは ギムレーラズ です。 (मेरो नाम चाहिँ घिमिरे राज हो ।)
4. なんさい ですか。\ おいくつ ですか。( कति वर्ष पुग्नुभयो ।)
5. ねんれい を おしえてください。 (आफ्नो उमेर बताउनुहोस् ।)
Ans : いま 21(にじゅういっさい) です。(अहिले 21 बर्ष हो। )
6. うちは どこ ですか。 (घर चाहिँ कहा हो ?)
Ans : Butwal です。(बुटवल हो। )
7. どこに すんでいますか。(कहाँ बस्दै आउनु भएको छ ?)
Ans : Butwal に すんでいます。(बुटवल मा बस्दै आइरहेको छु ।)
8. しゅみは なん ですか。(रुचि चाहिँ के हो ?)
Ans : しゃしん を とること です。(फोटो खिच्नु हो ।)
9. せいねんがっぴ は いつですか。(जन्ममिति कहिले हो ?)
10. いつ うまれましたか。(कहिले जन्मिनुभयो ?)
Ans : 2002-01-29 (にせんにねん - いちがつ - にじゅうきゅうにち) です。(2002-01-29 गते हो ।)
11. たんじょうび は いつですか。(जन्मदिन कहिले हो ?)
Ans : 01-29 (いちがつ - にじゅうきゅうにち) です。(JAN - 29 गते हो ।)
12. ごかぞく は なんにん ですか。(परिवारमा कति जना हुनुहुन्छ?)
Ans : さんにん です。(3 जना हो ।)
13: だれ と だれですか。(को को हुनुहुन्छ ?)
Ans : りょうしん と わたし です。(अभिभावक र म हो ।)
14. おとうさん は なんさいですか。(बुबा को उमेर चाहिँ कति हो ?)
Ans : 60 (ろくじゅう) さい です。(60 बर्ष हो ।)
15. おかあさん は なんさいですか。(आमा को उमेर चाहिँ कति हो?)
Ans : 55 (ごじゅうご) さいです。(55 बर्ष हो ।)
16. おとうさん の しごと は なんですか。(बुबा को काम चाहिँ के हो ?)
Ans : のうぎょう です。(कृषि हो ।)
17. なん の のうぎょう しますか。(के को कृषि हो ?)
18. なに を つくって いますか。(के उत्पादन गर्नुहुन्छ?)
Ans : やさい と くだもの です。(तरकारी र फलफूल हो ।)
19. ラズさん も いしょうに しごとしますか。(राज जी पनि सँगै काम गर्नुहुन्छ ?)
Ans : はい、ときどき します。(अ, कहिले काहीँ गर्छु ।)
20. にほんご の べんきょう は どのくらい しましたか。(जापानिज भाषा को अध्ययन कति जति गर्नु भयो ?)
Ans : さんかげつ ぐらい べんきょうしました。(3 महिना जति अध्ययन गरे ।)
21. にほんごの べんきょうは どうでしたか。(जापानिज भाषाको अध्ययन कस्तो लाग्यो ?)
Ans : おもしろいです。かんじ が すこし むずかしいです。(रमाइलो छ । खाञ्जी चाहिँ थोरै गार्हो छ ।)
22. どのぐらい かんじ が わかりますか。(कति जति खाञ्जी बुझ्नुहुन्छ ?)
Ans : 100 (ひゃく) ぐらい わかります。(100 वटा जति बुझ्छु।)
23. どうして にほん へ いきたいですか。(किन जापान जान चाहानुहुन्छ ?)
Ans : はじめて べんきょうしに いきたいです。にほんの ぶんか も すきですから いきたいです。(सुरुमा त अध्ययन गर्न जान चाहन्छु । जापान को संस्कृति पनि मन पर्ने हुँदा जापान जान चाहान्छु।)
21. にほんごがっこう を おわったら なにを しますか。(जापानिज भाषा सकेर के गर्नुहुन्छ ?)
Ans : だいがく へ いきたいです。(विश्वविद्यालय तिर जान्छु ।)
22. だいがく も おわったら なにを しますか。(विश्वविद्यालय पनि सकेर के गर्नुहुन्छ ?)
Ans : かいしゃ に はたらきたいです。(कम्पनी मा काम गर्न चाहन्छु।)
23. いちばん すきな たべもの は なんですか。(एकदमै मन पर्ने खाने कुरा के हो ?)
Ans : ラメン です。(रामेन हो ।)
24. ラズさんは いま だいがく で べんきょうして いますか。(राज जी चाहिँ अहिले विश्वविद्यालय मा अध्यायन गर्दै हुनुहुन्छ ?)
Ans : はい、Education の べんきょうしています。(अ, education को अध्ययन गर्दै छु।)
25. にほんごの しけん を うけましたか。(जापानिज भाषा को परीक्षा दिनुभयो त ?)
Ans : はい、うけまいた。(अ, दिए )
26. どんな レブル の しけん を うけましたか。(कुन लेभल को परीक्षा दिनुभयो ?)
Ans : N5 の べシック レブル の うけました。(N5 को बेसिक लेभल को परीक्षा दिए।)
27. ラズさんは わたしに ききたいことが ありますか。(राज जी ले मलाई केही सोध्न चाहानुहुन्छ ?)
Ans : いいえ、 ありません。(अहँ, छैन ।)
College interview
1. まいにち なんじ に おきますか。(हरेक दिन कति बजे उठ्नुहुन्छ।)
Ans : ろくじに おきます。(6 बजे उठ्छु।)
2. まいにち なんじに ねますか。(हरेक दिन कति बजे सुत्नुहुन्छ।)
Ans : じゅうじに ねます。(10 बजे सुत्छु ।)
3. ねるまえ に なにを しますか。(सुत्नु अगाडि के गर्नुहुन्छ ? )
Ans : にほんご を べんきょうします。(जापानिज भाषा अध्ययन गर्छु ।)
4. まいしゅう の どようび どこへ いきますか。(हरेक हप्ता को शनिवार कतातिर जानुहुन्छ ?)
Ans : どこも いきません。りょうしんと うちの しごと を します。(कतै पनि जान्न । परिवार सङ्ग घर को काम गर्छु ।)
5. いつも どこで ひるごはん を たべますか。(सधैं कहाँबाट दिउँसो को खाना खानुहुन्छ ?)
Ans : うちで たべます。(घर मा खान्छु ।)
6. きょう は なんがつ なんにち ですか。(आज कति महिना कति गते हो ?)
Ans : ...........です。(........हो ।)
7. きょう は なんようび ですか。(आज के बार हो ?)
Ans : ...........です。(..........हो।)
8. あたま が いたいとき なにを しますか。(टाउको दुःखेको बेला के गर्नुहुन्छ ?)
Ans : くすり を のみます。(औषधि पिउँछु ।)
9. にほんご が だい なんか まで べんきょうしましたか。(जापानिज भाषा चाहिँ कति lesson सम्म पढ्नुभयो ?)
Ans : だいじゅうごか まで べんきょうしました。(Lesson 15 सम्म अध्ययन गरे ।)
10. にほんごの べんきょうは なんかげつ ぐらい べんきょうしましたか。(जापानिज भाषा को अध्ययन कति महिना जति गर्नुभयो ?)
Ans : さんかげつ ぐらい べんきょうしました。(3 महिना जति अध्ययन गरे ।)
11. まいにち なんじかん まで にほんご を べんきょうしまか。(हरेक दिन कति घण्टा सम्म जापानिज भाषा अध्ययन गर्नुहुन्छ ?)
Ans : よんじかん まで べんきょうします。(4 घण्टा सम्म अध्ययन गर्छु ।)
©️ Routine Of Japanese study
0 Comments