Japanese Collage Selection Interview Questions and Answers. Routine Of Japanese Study



 (College Interview Questions)


1. じこしょうかい おしえてください。 (आफ्नो परिचय बताउनुहोस् ।)

Ans : . わたしの なまえは ギミレーラズ です。 (मेरो नाम चाहिँ घिमिरे राज हो ।)
  . いま 21(にじゅういっさい) です。 (अहिले 21 बर्ष हो ।)
  . ネパールじん です。(नेपाल को नागरिक हो ।)
  . ネパーリでは Butwal に すんでいます。 (नेपाल मा चाहिँ बुटवल मा बस्दै आएको छु ।)
  . しゅみは しゃしん を とること です。 (रुचि चाहिँ फोटो खिच्नु हो ।)
  . いま にほんご の べんきょうしています。 (अहिले जापानिज भाषा को अध्ययन गर्दै छु ।)
  . どうぞ よろしく おねがいします。 (हजुर लाई भेटेर खुसी लाग्यो )

Q : なまえは ながい ですね。わたしは あなたに なんと よんだら いいですか。(नाम चाहिँ लामो रहेछ है । म चाहिँ हजुरलाई के भनेर बोलाउँदा ठिक होला ?)

Ans : ラズ と よんだらいいです。(राज भनेर बोलाउँदा ठिक छ ।)

2. おなまえは?  (नाम चाहिँ के होला ?)

Ans : ギムレーラズ です。 (घिमिरे राज हो। )

3. あなたの なまえは なんですか。(तपाईं को नाम चाहिँ के होला ?)

Ans : わたしの なまえは ギムレーラズ です。 (मेरो नाम चाहिँ घिमिरे राज हो ।)

4. なんさい ですか。\ おいくつ ですか。( कति वर्ष पुग्नुभयो ।)
5. ねんれい を おしえてください。 (आफ्नो उमेर बताउनुहोस् ।)

Ans : いま 21(にじゅういっさい) です。(अहिले 21 बर्ष हो। )

6. うちは どこ ですか。 (घर चाहिँ कहा हो ?)

Ans : Butwal です。(बुटवल हो। )

7. どこに すんでいますか。(कहाँ बस्दै  आउनु भएको छ ?)

Ans : Butwal に すんでいます。(बुटवल मा बस्दै आइरहेको छु ।)

8. しゅみは なん ですか。(रुचि चाहिँ के हो ?)

Ans : しゃしん を とること です。(फोटो खिच्नु हो ।)

9. せいねんがっぴ  は  いつですか。(जन्ममिति कहिले हो ?)
10. いつ  うまれましたか。(कहिले जन्मिनुभयो ?)

Ans : 2002-01-29 (にせんにねん - いちがつ - にじゅうきゅうにち)  です。(2002-01-29 गते हो ।)

11. たんじょうび  は  いつですか。(जन्मदिन कहिले हो ?)

Ans : 01-29 (いちがつ - にじゅうきゅうにち)  です。(JAN - 29 गते हो ।)

12. ごかぞく は なんにん ですか。(परिवारमा कति जना हुनुहुन्छ?)

Ans : さんにん です。(3 जना हो ।)

13: だれ と だれですか。(को को हुनुहुन्छ ?)

Ans : りょうしん と わたし です。(अभिभावक र म हो ।)

14. おとうさん は なんさいですか。(बुबा को उमेर चाहिँ कति हो ?)

Ans : 60 (ろくじゅう) さい です。(60 बर्ष हो ।)

15. おかあさん は なんさいですか。(आमा को उमेर चाहिँ कति हो?)

Ans : 55 (ごじゅうご) さいです。(55 बर्ष हो ।)

16. おとうさん の しごと は なんですか。(बुबा को काम चाहिँ के हो ?)

Ans : のうぎょう です。(कृषि हो ।)

17. なん の のうぎょう しますか。(के को कृषि हो ?)
18. なに を つくって いますか。(के उत्पादन गर्नुहुन्छ?)

Ans : やさい と くだもの です。(तरकारी र फलफूल हो ।)

19. ラズさん も いしょうに しごとしますか。(राज जी पनि सँगै काम गर्नुहुन्छ ?)

Ans : はい、ときどき します。(अ, कहिले काहीँ गर्छु ।)

20. にほんご の べんきょう は どのくらい しましたか。(जापानिज भाषा को अध्ययन कति जति गर्नु भयो ?)

Ans : さんかげつ ぐらい べんきょうしました。(3 महिना जति अध्ययन गरे ।)

21. にほんごの べんきょうは どうでしたか。(जापानिज भाषाको अध्ययन कस्तो लाग्यो ?)

Ans : おもしろいです。かんじ が すこし むずかしいです。(रमाइलो छ । खाञ्जी चाहिँ थोरै गार्हो छ ।)

22. どのぐらい かんじ が  わかりますか。(कति जति खाञ्जी बुझ्नुहुन्छ ?)

Ans : 100 (ひゃく) ぐらい わかります。(100 वटा जति बुझ्छु।)

23. どうして にほん へ いきたいですか。(किन जापान जान चाहानुहुन्छ ?)

Ans : はじめて べんきょうしに いきたいです。にほんの ぶんか も すきですから いきたいです。(सुरुमा त अध्ययन गर्न जान चाहन्छु । जापान को संस्कृति पनि मन पर्ने हुँदा जापान जान चाहान्छु।)

21. にほんごがっこう を おわったら なにを しますか。(जापानिज भाषा सकेर के गर्नुहुन्छ ?)

Ans : だいがく へ いきたいです。(विश्वविद्यालय तिर जान्छु ।)

22. だいがく も おわったら なにを しますか。(विश्वविद्यालय पनि सकेर के गर्नुहुन्छ ?)

Ans : かいしゃ に はたらきたいです。(कम्पनी मा काम गर्न चाहन्छु।)

23. いちばん すきな たべもの は なんですか。(एकदमै मन पर्ने खाने कुरा के हो ?)

Ans : ラメン です。(रामेन हो ।)

24. ラズさんは いま だいがく で べんきょうして いますか。(राज जी चाहिँ अहिले विश्वविद्यालय मा अध्यायन गर्दै हुनुहुन्छ ?)

Ans  : はい、Education の べんきょうしています。(अ, education को अध्ययन गर्दै छु।)

25. にほんごの しけん を うけましたか。(जापानिज भाषा को परीक्षा दिनुभयो त ?)

Ans : はい、うけまいた。(अ, दिए )

26. どんな レブル の しけん を うけましたか。(कुन लेभल को परीक्षा दिनुभयो ?)

Ans : N5 の べシック レブル の うけました。(N5 को बेसिक लेभल को परीक्षा दिए।)

27. ラズさんは わたしに  ききたいことが ありますか。(राज जी ले मलाई केही सोध्न चाहानुहुन्छ ?)

Ans : いいえ、 ありません。(अहँ, छैन ।)

College interview

1. まいにち なんじ に おきますか。(हरेक दिन कति बजे उठ्नुहुन्छ।)
Ans : ろくじに おきます。(6 बजे उठ्छु।)

2. まいにち なんじに ねますか。(हरेक दिन कति बजे सुत्नुहुन्छ।)
Ans : じゅうじに ねます。(10 बजे सुत्छु ।)

3. ねるまえ に なにを しますか。(सुत्नु अगाडि के गर्नुहुन्छ ? )
Ans : にほんご を べんきょうします。(जापानिज भाषा अध्ययन गर्छु ।)

4. まいしゅう の どようび どこへ いきますか。(हरेक हप्ता को शनिवार कतातिर जानुहुन्छ ?)
Ans : どこも いきません。りょうしんと うちの しごと を します。(कतै पनि जान्न । परिवार सङ्ग घर को काम गर्छु ।)

5. いつも どこで ひるごはん を たべますか。(सधैं कहाँबाट दिउँसो को खाना खानुहुन्छ ?)
Ans : うちで たべます。(घर मा खान्छु ।)

6. きょう は なんがつ なんにち ですか。(आज कति महिना कति गते हो ?)
Ans : ...........です。(........हो ।)

7. きょう は なんようび ですか。(आज के बार हो ?)
Ans : ...........です。(..........हो।)

8. あたま が いたいとき なにを しますか。(टाउको दुःखेको बेला के गर्नुहुन्छ ?)
Ans : くすり を のみます。(औषधि पिउँछु ।)

9. にほんご が だい なんか まで べんきょうしましたか。(जापानिज भाषा चाहिँ कति lesson सम्म पढ्नुभयो ?)
Ans : だいじゅうごか まで べんきょうしました。(Lesson 15 सम्म अध्ययन गरे ।)

10. にほんごの べんきょうは なんかげつ ぐらい べんきょうしましたか。(जापानिज भाषा को अध्ययन कति महिना जति गर्नुभयो ?)
Ans : さんかげつ ぐらい べんきょうしました。(3 महिना जति अध्ययन गरे ।)

11. まいにち なんじかん まで にほんご を べんきょうしまか。(हरेक दिन कति घण्टा सम्म जापानिज भाषा अध्ययन गर्नुहुन्छ ?)
Ans : よんじかん まで べんきょうします。(4 घण्टा सम्म अध्ययन गर्छु ।)

©️ Routine Of Japanese study  

Post a Comment

0 Comments