भर्खरै जापानिज भाषा सिक्दै गर्नु भएको विद्यार्थी को लागि उपयोगी छ ।
1. जिकोस्योउखाई वो ओनेगाइसीमास् ? (आफ्नो परिचय बताउनुहोस)
2. जीबुन नी चुइते ओसीएते कुदासाइ ? (आफ्नो बारेमा बताउनु होस्।)
उत्तर : • हाजीमेमासिते
• वातासीनो नामाए वा ................ देस ।
• इमा ........ साइ देस ।
• नेपारु जिन देस ।
• नेपारु देवा............नी सुन्देइमास ।
• स्यूमी वा ........ कोतो देस ।
• साइकिन निहोनगो वो वेनक्योउसीते इमास ।
• इज्यो देस, दोउजो योरोसीकु ओनेगाइसीमास् ।
3. ओ नामाए वा नान देस्का ? (नाम चाहिँ के हो ?)
4. नामाए वो ओसिएते कुदासाई । (आफ्नो नाम बताउनु होस् )
उत्तर : वातासिनो नामाए वा ............ देस । (मेरो नाम चाहिँ ........... हो ।)
5. नान साई देस्का ? (कति वर्ष को हुनुभयो ?)
6. ओईकुचु देस्का ? (कति वर्ष को हुनुभयो ?)
उत्तर : ............. साई देस । (...........बर्ष को भए ।)
7. सेईनेनगाप्पी वा इचु देस्का ? (जन्म मिति कति हो ?)
8. इचु उमारेमासीताका ? (कहिले जन्मनुभयो ?)
उत्तर : ................ देस । (...............हो ।)
9. तानज्योउबि वा इचु देस्का? (जन्मदिन कहिले हो ?)
उत्तर : ...... गाचू.....निची देस ।
10. गो खाजोकु वा नाननिन देस्का ? (परिवार मा कति जना हुनुहुन्छ ?)
उत्तर : साननिन देस । (3 जना हुनुहुन्छ ।)
11. दारे तो दारे देस्का ? (को को हुनुहुन्छ?)
उत्तर : चिचि हाहा तो वातासी देस । (बुबा आमा र म हो ।)
12. सुपान्सा/होस्युउनिन/केइसीबेनस्या वा दारे देस्का ? (Sponcer चाहिँ को हो?)
13. गाक्कोऊ ही वा दारे गा हाराइमास्का ? (कलेज फि कसले तिरिदिन्छ?)
उत्तर : चिची देस । (बाबा हो ।)
14. ओतोउ सान वा नानसाइ देस्का ? (हजुरको बुबा कति वर्ष को हुनुहुन्छ?)
उत्तर : ................ साइ देस ।(............बर्ष को हुनुहुन्छ।)
15. ओखाआ सान वा नानसाइ देस्का ? (हजुरको आमा कति वर्ष को हुनुहुन्छ?)
उत्तर : ................ साइ देस ।(............बर्ष को हुनुहुन्छ।)
16. ओतोउसान/र्योउसिन नो सिगोतो वा नान देस्का ? (बुबा / अभीभावक को काम के हो ?)
उत्तर : नोउग्योउ देस । (कृषि हो ।)
17. नानी वो चुकुत्ते इमास्का ? (के उत्पादन गर्नुहुन्छ ।)
उत्तर : मुगी, ओकोमे तो यासाई देस । (गहुँ, धान र तरकारी हो ।)
18. दोउसीते निहोन गो वो बेनक्योउसिते इमास्का ? (किन जापानिज भाषा अध्ययन गर्दै हुनुहुन्छ? )
उत्तर : निहोन नो इइ दाइगाकु नी बेनक्योउसिताई देस खारा । (जापान को राम्रो विश्वविद्यालय मा अध्ययन गर्न मन भएको ले ।)
19. दोउसीते निहोन् ए इकिताई देस्का? (किन जापान जान चाहानुहुन्छ?)
उत्तर : नीहोन नो इइ दाईगाकु नी बेनक्योउसीताई देस खारा । (जापान को राम्रो विश्वविद्यालय मा अध्ययन गर्न चाहेकोले ।)
20. इचु खारा निहोन गो वो बेनक्योउसिते इमास्का ?(कहिले बाट जापानिज भाषा अध्यायन गर्दै हुनुहुन्छ ?)
उत्तर : योन खा गेचू माए खारा बेनक्योउसिते इमास । (4 महिना पहिले बाट अध्ययन गर्दै छु ।)
21. माइनिचि नान जिखान बेनक्योउसिते इमास्का ? (हरेक दिन कति घण्टा अध्ययन गर्नुहुन्छ?)
उत्तर : जेनबु दे योजिखान बेनक्योउसिते इमास । (Total 4 घण्टा अध्ययन गर्छु ।)
22. दोन्ना गाईकोकु गो हानासु कोतोगा देकीमास्का ? (कुन विदेशी भाषा बोल्न सक्नुहुन्छ ?)
उत्तर : इन्दो गो तो एइगो गा हानासु कोतो गा देकीमास । (Hindi र English भाषा बोल्न सक्छु ।)
23. यासुमी नो ही वा नानी वो सीमासुका ? (बिदा को दिन के गर्नुहुन्छ ?)
उत्तर : र्योउसिन नी तेचुदाइमास । (अभिभावक लाई सहयोग गर्छु ।)
24. स्युमाचू दारे नी आईमास्का ? (Weekend मा कसलाई भेट्नुहुन्छ?)
उत्तर : तोमोदाचि नी आइमास । (साथी लाई भेट्छु।)
25. इचीबान नो तोमोदाचि वा दारे देस्का ? (एकदम मिल्ने साथी को हो ?)
उत्तर : ............ सान देस। (.........जी हो ।)
26. साक्का तो याक्कीउ तो दोचिरा गा ओमोसिरोई देस्का ? (फुटबल र बेसबल मा कुन चाहिं रमाइलो हुन्छ ?)
उत्तर : दोचिरामो ओमोसिरोइ तो ओमोइमास ।(दुवै रमाइलो हुन्छ जस्तो लाग्छ ।)
27. हाजीमेते र्योकोऊ सीता तोकोरो वा दोको देस्का ? (सुरुमा घुम्न मन भएको ठाउँ कहा हो ?)
उत्तर : ओसाकाज्यू देस । (ओसाका मंदिर हो ।)
28. क्योउ वा नान गाचु नान निचि देस्का ? (आज कति महिना कति गते हो ?)
उत्तर : ...... गाचु..... नीचि देस । (....महिना.... गते हो।)
29. निहोनगो गाक्कोउ वा नान जी खारा नान जी मादे देस्का ? (जापानिज भाषा विद्यालय चाहिँ कति बजे देखि कति बजे सम्म हो ?)
उत्तर : गोजेन सीचि जी खारा हाचि जी मादे देस ।(बिहान 7 देखि 8 बजे सम्म हो ।)
30. आनातानो कुनी नो गिनकोउ वा नान जी खारा नान जी मादे देस्का? (तपाईं को देश को बैंक कति बजे देखि कति बजे सम्म हो ?)
उत्तर : ज्युउ जी खारा योजि मादे देस ।(10 बजे देखि 4 बजे सम्म हो ।)
31. माइआसा नान जी नी ओकीमास्का? (हरेक बिहान कति बजे उठ्नुहुन्छ?)
उत्तर : गो जी नी ओकीमास ।(5 बजे उठ्छु ।)
32. ओकीते खारा नानी वो सीमास्का? (उठे पछि के गर्नुहुन्छ?)
उत्तर : आसा गोहान वो ताबेमास । (बिहान को खाना खान्छु ।)
33. केसा नानी वो ताबेमासीताका ? (आज बिहान के खानुभयो?)
उत्तर : पान तो कोही वो ताबेमासिता । (रोटी कफी खाए ।)
34. माइआसा नानी वो ताबेमास्का? (हरेक बिहान के खानुहुन्छ?)
उत्तर : पान तो कोही वो ताबेमास ।(रोटी कफी खान्छु।)
35. आतामा गा इताई तोकी नानी वो सीमास्का? (टाउको दुःखेको बेला के गर्नुहुन्छ ?)
उत्तर : कुसुरी वो नोमीमास । (औषधि पिउँछु ।)
0 Comments