जापान जादा नेपाल बाट के के लाग्ने त?

 


जापान जादा नेपाल बाट के के लाग्ने त?
  1. जापानिज पैसा लिएर जानुपर्छ : जापान गए पछि हजुरलाई केही सामान किन्नु पर्यो भने जापानिज पैंसा को जरूरत हुन्छ । त्यसैले एक लाख भन्दा बढी पैसा जापानिज पैसा (येन) मा साटेर लग्नुहोला ।
  2. जुत्ता किनेर लाग्ने : जापान मा हजुरले चाहे जस्तो जुत्ता नमिल्न सक्छ वा मिले पनि महङ्गो पर्न सक्छ त्यसैले जापान जादा नेपाल बाटै 3-4 जोर जुत्ता हाल्नुहोला।
  3. तातो कपड़ा र आफूलाई मन पर्ने जिन्स का पाइन्ट: जापान मा अलि चिसो मौसम हुने हुँदा तातो जाकेट हुट आदि किनेर लग्नु होला र साथै हजुरले चाहे जस्ता जिन्स का पाइन्ट जापानमा नपाइने हुँदा जिन्स का पाइन्ट किनेर लानु होला (साथै नेपाली हजुरको जात धर्म ले लगाउने dress पनि एक जोर राख्नु होला कुनै बेला लगाउन हुन्छ र ढाका टोपी पनि लग्नु होला नेपालकाे याद आएको बेला यस्सो लगाएर याद मेटाउन मद्दत हुन्छ )
  4. चाउ चाउ र अन्ने नेपाली खाना : नेपाल बाट जाने बित्तिकै जापानको खाना नरुच्न सक्छ त्यसकारण चाउचाउ, दालमोट, सातु, आमाको हातले बनेको अचार तथा अन्य खानेकुरा लिएर जानुहोला ।
  5. औषधि: हजुरलाई चिसो मा रुघखोकी लाग्छ भने डी कोल्ड, साइनेक्स जस्ता औषधि हरु पनि राख्नुहोला।
  6. (अनि अन्तिममा देश को झण्डा चाहिँ राख्न नभुल्नुहोला है त
🇳🇵)

Post a Comment

0 Comments