जापान को टोकियोमा आज 5,621 नयाँ कोरोना सङ्क्रमित फेला ।

 


टोकियो महानगरीय सरकारले आइतवार 5,621 नयाँ कोरोनाभाइरस केसहरू भेटेको पुस्टि गरेको छ, शनिबारको तुलनामा 766 केस बढेर आएको टोकियो स्वास्थ्य बिभागले जनाएको छ।

टोकियोमा गम्भीर लक्षणका साथ अस्पतालमा भर्ना भएका संक्रमितहरूको संख्या 16 छ,भने देश भर गम्भीर लक्षणका साथ अस्पतालमा भर्नाहुनेको संख्या 239 रहेको छ

Post a Comment

0 Comments