Inquiry call from Japan embassy | question for inquiry call

 

Inquiry call question ❓ 


1. じこしょうかい を おねがいします。

2. じぶんについて おしえてください。

3. かぞくは なんにんですか。

4. だれと だれ ですか。

5. スポンサー は だれですか。

6. がっこうひ は だれが はらいますか。

7. おとうさんは なんさい ですか。

8. おとうさんの しごとは なんですか。

9. なんの のうぎょう ですか。なにを つくって いますか。

10. かぞくの ねんじゅう は いくら ですか。

11. ぎんこうの なまえは なんですか。

12. だれの ぎんこうこうざ ですか。

13. ぎんこうこうざは なんばんですか。

14. がっこうひ は いくらですか。

15. なんかげつ ぐらい にほんごを べんきょうしましたか。

16. いままで なんじかん べんきょうしましたか。

17. にほんごは どうですか。

18. あなたの せんせいの なまえは なんですか。

19. にほんの がっこうの なまえを しっていますか。

20. おとうさんの でんわばんごう は なんばんですか。



©️ Routine Of Japanese study 

Japanese college interview questions in nepali

 


भर्खरै जापानिज भाषा सिक्दै गर्नु भएको विद्यार्थी को लागि उपयोगी छ । 


1. जिकोस्योउखाई वो ओनेगाइसीमास् ? (आफ्नो परिचय बताउनुहोस) 

2. जीबुन नी चुइते ओसीएते कुदासाइ ? (आफ्नो बारेमा बताउनु होस्।)


उत्तर : • हाजीमेमासिते 

         • वातासीनो नामाए वा ................ देस ।

         • इमा ........ साइ देस ।

         • नेपारु जिन देस । 

         • नेपारु देवा............नी सुन्देइमास ।

         • स्यूमी वा ........ कोतो देस । 

         • साइकिन निहोनगो वो वेनक्योउसीते इमास ।

         • इज्यो देस, दोउजो योरोसीकु ओनेगाइसीमास् ।


3. ओ नामाए वा नान देस्का ? (नाम चाहिँ के हो ?) 

4. नामाए वो ओसिएते कुदासाई । (आफ्नो नाम बताउनु होस् )


उत्तर : वातासिनो नामाए वा ............ देस । (मेरो नाम चाहिँ ........... हो ।)


5. नान साई देस्का ? (कति वर्ष को हुनुभयो ?)

6. ओईकुचु देस्का ? (कति वर्ष को हुनुभयो ?)


उत्तर : ............. साई देस । (...........बर्ष को भए ।)


7. सेईनेनगाप्पी वा इचु देस्का ? (जन्म मिति कति हो ?)

8. इचु उमारेमासीताका ? (कहिले जन्मनुभयो ?)


उत्तर : ................ देस । (...............हो ।)


9. तानज्योउबि वा इचु देस्का? (जन्मदिन कहिले हो ?)


उत्तर : ...... गाचू.....निची देस । 


10. गो खाजोकु वा नाननिन देस्का ? (परिवार मा कति जना हुनुहुन्छ ?)


उत्तर : साननिन देस । (3 जना हुनुहुन्छ ।) 


11. दारे तो दारे देस्का ? (को को हुनुहुन्छ?)


उत्तर : चिचि हाहा तो वातासी देस । (बुबा आमा र म हो ।)


12. सुपान्सा/होस्युउनिन/केइसीबेनस्या वा दारे देस्का ? (Sponcer चाहिँ को हो?)

13. गाक्कोऊ ही वा दारे गा हाराइमास्का ? (कलेज फि कसले तिरिदिन्छ?) 


उत्तर : चिची देस । (बाबा हो ।)


14. ओतोउ सान वा नानसाइ देस्का ? (हजुरको बुबा कति वर्ष को हुनुहुन्छ?)


उत्तर : ................ साइ देस ।(............बर्ष को हुनुहुन्छ।)


15. ओखाआ सान वा नानसाइ देस्का ? (हजुरको आमा कति वर्ष को हुनुहुन्छ?)


उत्तर : ................ साइ देस ।(............बर्ष को हुनुहुन्छ।)


16. ओतोउसान/र्योउसिन नो सिगोतो वा नान देस्का ? (बुबा / अभीभावक को काम के हो ?)


उत्तर : नोउग्योउ देस । (कृषि हो ।)


17. नानी वो चुकुत्ते इमास्का ? (के उत्पादन गर्नुहुन्छ ।) 


उत्तर : मुगी, ओकोमे तो यासाई देस । (गहुँ, धान र तरकारी हो ।) 


18. दोउसीते निहोन गो वो बेनक्योउसिते इमास्का ? (किन जापानिज भाषा अध्ययन गर्दै हुनुहुन्छ? ) 


उत्तर : निहोन नो इइ दाइगाकु नी बेनक्योउसिताई देस खारा । (जापान को राम्रो विश्वविद्यालय मा अध्ययन गर्न मन भएको ले ।) 


19. दोउसीते निहोन् ए इकिताई देस्का? (किन जापान जान चाहानुहुन्छ?)


उत्तर : नीहोन नो इइ दाईगाकु नी बेनक्योउसीताई देस खारा । (जापान को राम्रो विश्वविद्यालय मा अध्ययन गर्न चाहेकोले ।)


20. इचु खारा निहोन गो वो बेनक्योउसिते इमास्का ?(कहिले बाट जापानिज भाषा अध्यायन गर्दै हुनुहुन्छ ?) 


उत्तर : योन खा गेचू माए खारा बेनक्योउसिते इमास । (4 महिना पहिले बाट अध्ययन गर्दै छु ।) 


21. माइनिचि नान जिखान बेनक्योउसिते इमास्का ? (हरेक दिन कति घण्टा अध्ययन गर्नुहुन्छ?) 


उत्तर : जेनबु दे योजिखान बेनक्योउसिते इमास । (Total 4 घण्टा अध्ययन गर्छु ।) 


22. दोन्ना गाईकोकु गो हानासु कोतोगा देकीमास्का ? (कुन विदेशी भाषा बोल्न सक्नुहुन्छ ?) 


उत्तर : इन्दो गो तो एइगो गा हानासु कोतो गा देकीमास । (Hindi र English भाषा बोल्न सक्छु ।) 


23. यासुमी नो ही वा नानी वो सीमासुका ? (बिदा को दिन के गर्नुहुन्छ ?)


उत्तर : र्योउसिन नी तेचुदाइमास । (अभिभावक लाई सहयोग गर्छु ।)


24. स्युमाचू दारे नी आईमास्का ? (Weekend मा कसलाई भेट्नुहुन्छ?) 


उत्तर : तोमोदाचि नी आइमास । (साथी लाई भेट्छु।)


25. इचीबान नो तोमोदाचि वा दारे देस्का ? (एकदम मिल्ने साथी को हो ?) 


उत्तर : ............ सान देस।  (.........जी हो ।)


26. साक्का तो याक्कीउ तो दोचिरा गा ओमोसिरोई देस्का ? (फुटबल र बेसबल मा कुन चाहिं रमाइलो हुन्छ ?) 


उत्तर : दोचिरामो ओमोसिरोइ तो ओमोइमास ।(दुवै रमाइलो हुन्छ जस्तो लाग्छ ।) 


27. हाजीमेते र्योकोऊ सीता तोकोरो वा दोको देस्का ? (सुरुमा घुम्न मन भएको ठाउँ कहा हो ?)


उत्तर : ओसाकाज्यू देस । (ओसाका मंदिर हो ।)


28. क्योउ वा नान गाचु नान निचि देस्का ? (आज कति महिना कति गते हो ?)


उत्तर : ...... गाचु..... नीचि देस । (....महिना.... गते हो।)


29. निहोनगो गाक्कोउ वा नान जी खारा नान जी मादे देस्का ? (जापानिज भाषा विद्यालय चाहिँ कति बजे देखि कति बजे सम्म हो ?) 


उत्तर : गोजेन सीचि जी खारा हाचि जी मादे देस ।(बिहान 7 देखि 8 बजे सम्म हो ।)


30. आनातानो कुनी नो गिनकोउ वा नान जी खारा नान जी मादे देस्का? (तपाईं को देश को बैंक कति बजे देखि कति बजे सम्म हो ?)


उत्तर : ज्युउ जी खारा योजि मादे देस ।(10 बजे देखि 4 बजे सम्म हो ।)


31. माइआसा नान जी नी ओकीमास्का? (हरेक बिहान कति बजे उठ्नुहुन्छ?)


उत्तर : गो जी नी ओकीमास ।(5 बजे उठ्छु ।)


32. ओकीते खारा नानी वो सीमास्का? (उठे पछि के गर्नुहुन्छ?) 


उत्तर : आसा गोहान वो ताबेमास । (बिहान को खाना खान्छु ।) 


33. केसा नानी वो ताबेमासीताका ? (आज बिहान के खानुभयो?) 


उत्तर : पान तो कोही वो ताबेमासिता । (रोटी कफी खाए ।)


34. माइआसा नानी वो ताबेमास्का? (हरेक बिहान के खानुहुन्छ?)


उत्तर : पान तो कोही वो ताबेमास ।(रोटी कफी खान्छु।)


35. आतामा गा इताई तोकी नानी वो सीमास्का? (टाउको दुःखेको बेला के गर्नुहुन्छ ?)


उत्तर : कुसुरी वो नोमीमास । (औषधि पिउँछु ।) 



Japanese Collage Selection Interview Questions and Answers. Routine Of Japanese Study



 (College Interview Questions)


1. じこしょうかい おしえてください。 (आफ्नो परिचय बताउनुहोस् ।)

Ans : . わたしの なまえは ギミレーラズ です。 (मेरो नाम चाहिँ घिमिरे राज हो ।)
  . いま 21(にじゅういっさい) です。 (अहिले 21 बर्ष हो ।)
  . ネパールじん です。(नेपाल को नागरिक हो ।)
  . ネパーリでは Butwal に すんでいます。 (नेपाल मा चाहिँ बुटवल मा बस्दै आएको छु ।)
  . しゅみは しゃしん を とること です。 (रुचि चाहिँ फोटो खिच्नु हो ।)
  . いま にほんご の べんきょうしています。 (अहिले जापानिज भाषा को अध्ययन गर्दै छु ।)
  . どうぞ よろしく おねがいします。 (हजुर लाई भेटेर खुसी लाग्यो )

Q : なまえは ながい ですね。わたしは あなたに なんと よんだら いいですか。(नाम चाहिँ लामो रहेछ है । म चाहिँ हजुरलाई के भनेर बोलाउँदा ठिक होला ?)

Ans : ラズ と よんだらいいです。(राज भनेर बोलाउँदा ठिक छ ।)

2. おなまえは?  (नाम चाहिँ के होला ?)

Ans : ギムレーラズ です。 (घिमिरे राज हो। )

3. あなたの なまえは なんですか。(तपाईं को नाम चाहिँ के होला ?)

Ans : わたしの なまえは ギムレーラズ です。 (मेरो नाम चाहिँ घिमिरे राज हो ।)

4. なんさい ですか。\ おいくつ ですか。( कति वर्ष पुग्नुभयो ।)
5. ねんれい を おしえてください。 (आफ्नो उमेर बताउनुहोस् ।)

Ans : いま 21(にじゅういっさい) です。(अहिले 21 बर्ष हो। )

6. うちは どこ ですか。 (घर चाहिँ कहा हो ?)

Ans : Butwal です。(बुटवल हो। )

7. どこに すんでいますか。(कहाँ बस्दै  आउनु भएको छ ?)

Ans : Butwal に すんでいます。(बुटवल मा बस्दै आइरहेको छु ।)

8. しゅみは なん ですか。(रुचि चाहिँ के हो ?)

Ans : しゃしん を とること です。(फोटो खिच्नु हो ।)

9. せいねんがっぴ  は  いつですか。(जन्ममिति कहिले हो ?)
10. いつ  うまれましたか。(कहिले जन्मिनुभयो ?)

Ans : 2002-01-29 (にせんにねん - いちがつ - にじゅうきゅうにち)  です。(2002-01-29 गते हो ।)

11. たんじょうび  は  いつですか。(जन्मदिन कहिले हो ?)

Ans : 01-29 (いちがつ - にじゅうきゅうにち)  です。(JAN - 29 गते हो ।)

12. ごかぞく は なんにん ですか。(परिवारमा कति जना हुनुहुन्छ?)

Ans : さんにん です。(3 जना हो ।)

13: だれ と だれですか。(को को हुनुहुन्छ ?)

Ans : りょうしん と わたし です。(अभिभावक र म हो ।)

14. おとうさん は なんさいですか。(बुबा को उमेर चाहिँ कति हो ?)

Ans : 60 (ろくじゅう) さい です。(60 बर्ष हो ।)

15. おかあさん は なんさいですか。(आमा को उमेर चाहिँ कति हो?)

Ans : 55 (ごじゅうご) さいです。(55 बर्ष हो ।)

16. おとうさん の しごと は なんですか。(बुबा को काम चाहिँ के हो ?)

Ans : のうぎょう です。(कृषि हो ।)

17. なん の のうぎょう しますか。(के को कृषि हो ?)
18. なに を つくって いますか。(के उत्पादन गर्नुहुन्छ?)

Ans : やさい と くだもの です。(तरकारी र फलफूल हो ।)

19. ラズさん も いしょうに しごとしますか。(राज जी पनि सँगै काम गर्नुहुन्छ ?)

Ans : はい、ときどき します。(अ, कहिले काहीँ गर्छु ।)

20. にほんご の べんきょう は どのくらい しましたか。(जापानिज भाषा को अध्ययन कति जति गर्नु भयो ?)

Ans : さんかげつ ぐらい べんきょうしました。(3 महिना जति अध्ययन गरे ।)

21. にほんごの べんきょうは どうでしたか。(जापानिज भाषाको अध्ययन कस्तो लाग्यो ?)

Ans : おもしろいです。かんじ が すこし むずかしいです。(रमाइलो छ । खाञ्जी चाहिँ थोरै गार्हो छ ।)

22. どのぐらい かんじ が  わかりますか。(कति जति खाञ्जी बुझ्नुहुन्छ ?)

Ans : 100 (ひゃく) ぐらい わかります。(100 वटा जति बुझ्छु।)

23. どうして にほん へ いきたいですか。(किन जापान जान चाहानुहुन्छ ?)

Ans : はじめて べんきょうしに いきたいです。にほんの ぶんか も すきですから いきたいです。(सुरुमा त अध्ययन गर्न जान चाहन्छु । जापान को संस्कृति पनि मन पर्ने हुँदा जापान जान चाहान्छु।)

21. にほんごがっこう を おわったら なにを しますか。(जापानिज भाषा सकेर के गर्नुहुन्छ ?)

Ans : だいがく へ いきたいです。(विश्वविद्यालय तिर जान्छु ।)

22. だいがく も おわったら なにを しますか。(विश्वविद्यालय पनि सकेर के गर्नुहुन्छ ?)

Ans : かいしゃ に はたらきたいです。(कम्पनी मा काम गर्न चाहन्छु।)

23. いちばん すきな たべもの は なんですか。(एकदमै मन पर्ने खाने कुरा के हो ?)

Ans : ラメン です。(रामेन हो ।)

24. ラズさんは いま だいがく で べんきょうして いますか。(राज जी चाहिँ अहिले विश्वविद्यालय मा अध्यायन गर्दै हुनुहुन्छ ?)

Ans  : はい、Education の べんきょうしています。(अ, education को अध्ययन गर्दै छु।)

25. にほんごの しけん を うけましたか。(जापानिज भाषा को परीक्षा दिनुभयो त ?)

Ans : はい、うけまいた。(अ, दिए )

26. どんな レブル の しけん を うけましたか。(कुन लेभल को परीक्षा दिनुभयो ?)

Ans : N5 の べシック レブル の うけました。(N5 को बेसिक लेभल को परीक्षा दिए।)

27. ラズさんは わたしに  ききたいことが ありますか。(राज जी ले मलाई केही सोध्न चाहानुहुन्छ ?)

Ans : いいえ、 ありません。(अहँ, छैन ।)

College interview

1. まいにち なんじ に おきますか。(हरेक दिन कति बजे उठ्नुहुन्छ।)
Ans : ろくじに おきます。(6 बजे उठ्छु।)

2. まいにち なんじに ねますか。(हरेक दिन कति बजे सुत्नुहुन्छ।)
Ans : じゅうじに ねます。(10 बजे सुत्छु ।)

3. ねるまえ に なにを しますか。(सुत्नु अगाडि के गर्नुहुन्छ ? )
Ans : にほんご を べんきょうします。(जापानिज भाषा अध्ययन गर्छु ।)

4. まいしゅう の どようび どこへ いきますか。(हरेक हप्ता को शनिवार कतातिर जानुहुन्छ ?)
Ans : どこも いきません。りょうしんと うちの しごと を します。(कतै पनि जान्न । परिवार सङ्ग घर को काम गर्छु ।)

5. いつも どこで ひるごはん を たべますか。(सधैं कहाँबाट दिउँसो को खाना खानुहुन्छ ?)
Ans : うちで たべます。(घर मा खान्छु ।)

6. きょう は なんがつ なんにち ですか。(आज कति महिना कति गते हो ?)
Ans : ...........です。(........हो ।)

7. きょう は なんようび ですか。(आज के बार हो ?)
Ans : ...........です。(..........हो।)

8. あたま が いたいとき なにを しますか。(टाउको दुःखेको बेला के गर्नुहुन्छ ?)
Ans : くすり を のみます。(औषधि पिउँछु ।)

9. にほんご が だい なんか まで べんきょうしましたか。(जापानिज भाषा चाहिँ कति lesson सम्म पढ्नुभयो ?)
Ans : だいじゅうごか まで べんきょうしました。(Lesson 15 सम्म अध्ययन गरे ।)

10. にほんごの べんきょうは なんかげつ ぐらい べんきょうしましたか。(जापानिज भाषा को अध्ययन कति महिना जति गर्नुभयो ?)
Ans : さんかげつ ぐらい べんきょうしました。(3 महिना जति अध्ययन गरे ।)

11. まいにち なんじかん まで にほんご を べんきょうしまか。(हरेक दिन कति घण्टा सम्म जापानिज भाषा अध्ययन गर्नुहुन्छ ?)
Ans : よんじかん まで べんきょうします。(4 घण्टा सम्म अध्ययन गर्छु ।)

©️ Routine Of Japanese study  

Vegetables in Japanese

 Vegetables in Japanese 




1. やさい (yasai) : Vegetables : तरकारी 2. だいこん (daikon) : raddish : मुला 3. なす (nasu) : egg plant : भान्टा 4. にんじん (nin jin) : carrots : गाजर 5.ばれいそ (ざがいも) (bareisho/jagaimo) : potato : आलु 6.さつまいも (satsuma-imo) : sweet potato : सकरखण्ड 7. ねぎ (negi ) : onion : प्याज 8. たまねぎ (tama-negi) : onion bulb : प्याज का पात 9.にんにく (nin-niku) : garlic : लसुन 10.きゅうり (kyuuri) : cucumber : काक्रो 11.キャベツ (kyabetsu) : cabbage : बन्दा कोभी 12. かぼちゃ (kabochya) : pumpkin : फर्सी 13. トマト (tomato) : tomato : टमाटर 14.きのこ (kinoko) : mushroom : च्याउ 15.トウモロコシ (toomorokoshi) : corn : मकै 16.さといも (sato-imo) : taro : पिँडालु 17. まめ (mame) : beans : सिमी 18.だいず (daizu) : soy beans : भट्ट 19. ジンジャー(ぞが) (Jinjya / shoga) : ginger : अदुवा 20. たけのこ (takenoko) : bamboo shoot : तामा 21. にがうり (niga-uri) : bitter guard : तीते करेला 22. せり (seri) : parsley : धनियाँ 23. はくせい (hakusai) : chinese cabbage : चाइनिज बन्दा ©️ Routine Of Japanese study

यसरी गर्नुहोस् JFT Exam को तयारी ढुक्क पास हुनुहुन्छ । JFT Exam preparation

 



Jft exam को लागि तयारी के के गर्ने??

-- सबै भन्दा पहिला meaning कत्तिको आउँछ त्यसमा ध्यान दिनु 

-- कम्तीमा पनि lesson 35 सम्म को meaning एकदम राम्रो संग याद गर्नु 

-- अनि त्यसपछि grammar check गर्नु आउँदैन भने आउँदैन भनेर चुप लागेर न बस्नुहोस्, Revision गर्नुहोस्, 1 पटक ले भएन 2,3 पटक गर्नुहोस् YouTube मा best भन्दा नी best teacher छन् 

-- अनि conversation र expressions को आउँदैन भन्ने डर हुन्छ meaning र grammar राम्रो संग याद गरेर revision गर्नु भयो भने साथी संग बसेर हरेक lesson को 練習(Exercise) C लाई राम्रो संग practice गर्नुहोस् अनि YouTube तिर model नी हेर्दै गर्नुहोस् 

-- यो सबै सक्नु भयो?? अब listening को कसरी गर्ने हुन्छ, सबै meaning राम्रो संग याद छन् भने YouTube मा listening सुन्दै त्यो सुनेको कुरा लाई लेख्ने प्रयास गर्नुहोस् केही दिन सम्म अनि अझै Listening support गर्न Irodori को कम्तीमा 10 lesson सम्मको meaning पढ्नुहोस् 

-- अब Reading को समस्या हुन्छ meaning धेरै याद छन् भने बुझ्न त सकिन्छ तर कसरी पढ्ने हुन्छ त्यसको लागि khanji राम्रो संग याद गर्नुहोस् न पढेर हो पढ्ने बानी लाग्यो भने meaning याद गर्न भन्दा सजिलो khanji याद गर्न हुन्छ, Khanji याद गर्दा Kun र Om गरेर base बाट पढ्नुहोस् एकै चोटी khanji word मा जाँदा सिक्न गारो हुन्छ, Marugoto मा भएको marugoto को khanji याद गर्न भन्दा basic 320 याद गर्नुहोस् यसरी छिटो र धेरै khanji सिकिन्छ बस् सुरुवात मा समय लाग्छ


कति सम्म पढ्नु पर्छ??

-- Minna no nihongo को कम्तीमा lesson 25 सम्मको grammar clearly 

-- Minna no Nihongo को lesson 35 सम्म meaning clearly 

-- Irodori को lesson 10 सम्मको clearly 


के jft preparation class लिनै पर्ने हो, class नलिएर pass हुँदैन??

-- आरामले सकिन्छ मेहेनत आफ्नो हुन् पर्यो, आफूले आफैलाई झुट बोल्न भएन 

-- जून मेहेनत हजुरले अरूलाई पैसा दिए पछि गर्न सक्नु हुन्छ के त्यो मेहेनत आफै गर्न सक्नु हुन्न? यो प्रश्न हजुर हरू लाई!!

-- Minna No Nihongo 50 lesson सम्म मात्र पढेको ले पनि 250 मा 240 सम्म लिएर आएको देखेको छू र त्यही फेरि Irodori Marugoto सबै पढेको नी fail भएको देखेको छु 

यो सबै हजुर मा भर पर्ने कुरा हो कत्तिको मेहेनत गर्नु भयो, Guidance कस्तो पाउनु भयो, 

-- जसले जे सुकै भनोस् तर राम्रो संग पढ्ने हो भने jft जत्तिको सजिलो कुनै exam नै छैन होला राम्रो संग पढ्नु भएको छ मैले माथि भनेको सबै कुरा मा अब्बल हुनुहुन्छ भने 1 घण्टा को exam सक्न 30 minute पनि लाग्दैन 

Note::-- पढ्ने 100 जना हुन्छन् त्यसमा 10 जना pass गराउन सफल हुन्छन् र त्यही 10 को प्रचार गर्छन् जता पढे नी आफूले मेहेनत गर्न सकेन भने 100% fail नै हुन्छ चाहे संसार कै best teacher किन न होस् पढाउने, मेरो भनाइ यत्ति हो नी अरूलाई पैसा दिएर आफूले मेहेनत गर्न सक्नु हुन्छ भने कसैलाई केही पनि न दिएर दिनको 4-5 घण्टा आरामले पढ्नुहोस् 

खोज्न सक्नु पर्यो google र YouTube मा न भेटिने केही छैन 

शुभकामन ❣️❣️

Minna No Nihongo Lesson 37 Vocabulary's in Nepali #ROJS

 


Lesson 37 (vocabulary) 1. ほめます (褒めます) : praise : प्रशंसा गर्नु 2. しかります (叱ります) : scold : गाली गर्नु 3. さそいます (誘います) : invite, ask someone to join : बोलाउनु (नजिक बाट, invitation बिना) 4. しょうたいします (招待します) : invite : निमन्त्रणा गर्नु 5. たのみます (頼みます) : ask, request : अर्याउनु, भन्नु 6. ちゅういします (注意します) : warn, advise : सल्लाह दिनु 7. とります (取ります) : rob, steal : चोर्नु, लुट्नु 8. ふみます (踏みます) : step on (someone's foot) : कुच्नु 9. こわします (壊します) : break, destroy : तोड्नु, फोड्नु 10. よごします (汚します) : make ~ dirty : फोहोर गर्नु 11. おこないます (行います) : hold, carry out, practice : पूरा गर्न 12. ゆしゅつします (輸出します) : export : निर्यात गर्नु 13. ゆにゅうします (輸入します) : import : आयात गर्नु 14. ほんやくします (翻訳します) : translate : अनुवाद गर्नु 15. はつめいします (発明します) : invent : आविष्कार गर्नु 16. はっけんします (発見します) : discover : पत्ता लगाउनु 17. こめ (米) : rice : चामल, धान 18. むぎ (麦) : barley, wheat : गहुँ 19. せきゆ (石油) : oil : तेल 20. げんりょう (原料) : raw material : कच्चा पदार्थ 21. インスタントラーメン : instant noodle : तयारी चाउचाउ 22. デート : date : मिति 23. どろぼう (泥棒) : thief, robber : चोर 24. けいかん (警官) : policeman : प्रहरी 25. せかいじゅう (世界中) : all over the world : विश्वभर 26. ~じゅう (~中) : all over ~ : ~भरी 27. ーせいき (ー世紀) : -th centuri : - औं सताब्दी 28. なにご (何語) : what language : कुन भाषा 29. だれか : Somebody : कोही 30. よかったですね。: Good for you. : तपाईंको लागि राम्रो। 会話 31. みなさま (皆様) : everybody : सबै जना 32. やけます (焼けます) : be burned : जल्नु (घर) 33. そのご (その後) : after that, later : त्यसपछि 34. せかいいさん (世界遺産) : Word Heritage Site : विश्व सम्पदा 35. 〜の ひとつ (〜の 一つ) : one of the : सबभन्दा 36. きんいろ (金色) : Golden Colour : सुनौलो रंग 37. きん (金) : Gold : सुन 38. ーキロ : ーKilometer, ーKilogram : किलोमिटर, किलोग्राम 39. うつくしい (美しい) : Beautiful, pretty : सुन्दर 読み物 40. ごうか「な」(豪華な) : gorgeous : भव्य (सुन्दर) 41. ちょうこく (彫刻) : engraving, carving, sculpture : मूर्तिकला 42. いいつたえ (言い伝え) : Tradition, legend : परम्परा, पौराणिक 43. ねむります (眠ります) : sleep : निदाउनु 44. ほります (彫ります) : engrave, carve : खोप्नु 45. なかま (仲間) : colleague, friend : मिल्ने साथी 46. しかし : However, but : यद्यपि, तर 47. そのあと : after that : त्यसपछि 48. いっしょうけんめい (一生懸命) : with all one's effort : सबै प्रयास सङ्ग 49. ねずみ (鼠) : mouse : मूसा 50. いっぴきもいません。(一匹もいません。) : There is not a single (mouse) : एउटा पनि छैन (सानो जनावर लाई गन्दा) © Routine of Japanese Study

Minna No Nihongo Lesson 36 Vocabulary's in Nepali #ROJS

 


Lesson 36 (vocabulary) 1. あいます [じこに~] (あいます [事故に~]) : encounter [an accident] : मुठभेड, दुर्घटना 2. ちょきんします (貯金します) : save money : पैसा बचत गर्नु 3. すぎます[7じを~](過ぎます[7時を~ ] : pass [7 o'clock] : बितेको समय (7 बजिसक्यो) 4. なれます[しゅうかんに~] (慣れます[習慣に~]) : get accustomed to [the customs] : बन्न सक्नु 5. くさります (腐ります) : Rot : कुहिनु, सड्नु 6. けんどう (剣道) : kendo (Japanese style fencing) : केन्दो (खेल को नाम) 7. じゅうどう (柔道) : judo : जुडो (खेल को नाम) 8. ラッシュ : rush hour : हतार, व्यस्त घण्टा 9. うちゅう (宇宙) : space, universe : ब्रह्माण्ड, अन्तरिक्ष 10. きょく (曲) : a piece of music : गीत, संगीत 11. まいしゅう (毎週) : every week : हरेक हप्ता 12. まいつき (毎月) : every month : हरेक महिना 13. まいとし(まいねん)(毎年) : every year : हरेक वर्ष 14. このごろ : these days : आजभोलि 15. やっと : finally : बल्लबल्ल 16. かなり : fairly : मज्जाले 17. かならず (必ず) : without fail, by any means : जसरी भए पनि 18. ぜったいに (絶対に) : absolutely (used with negatives) : बिल्कुल 19. じょうずに (上手に) : well, skillfully : कुशलतापूर्वक 20. できるだけ : as much as possible : सकेसम्म 21. ほとんど (殆ど) : almost all (in affermative sentences), hardly, scarcely (in negative sentences) : लगभग सधै 会話 22. おきゃくさま (お客様) : guest, customer : ग्राहक 23. とくべつ[な](特別[な]) : special : विशेष 24. して いらっしゃいます : be doing (respectful equivalent of して い ます) : गर्दै छु 25. すいえい (水泳) : swimming : पौडिनु 26. ちがいます (違います) : be different : अरु भन्दा फरक बन्नु 27. つかって いらってしゃるんですね。 :  You're using, aren't you? (respectful equivalent of つかって いるんですね) : प्रयोग गरिरहनुभएको छ है । 28. チャレンジします : challenge : चुनौती 29. きもち 気持ち) : feeling, enthusiasm : भावना 読み物 30. のりもの (乗り物) : vehicle, means of transportation : चढ्ने कुरा (गाडी, यातायात) 31. ーせいき (ー世紀) -th century : - औं सतक 32. とおく (遠く) : far, remote place : दुर्गम ठाउँ 33. めずらしい (珍しい) : rare, uncommon : दुर्लभ, असामान्य 34. きしゃ (汽車) : locomotive : 35. きせん (汽船) : steam boat : भाप डुङ्गा 36. おおぜいの~ (大勢の~) : many (people) : धेरै व्यक्ति 37. はこびます (運びます) : carry, transport : बोक्ने, यातायात 38. りようします (利用します) : use : प्रयोग 39. じゆうに (自由に) : freely : स्वतन्त्र रूपमा © Routine of Japanese Study