तेन तेन (") र मारु (०) चिन्ह को प्रयोग गर्ने तरिका

 


  • तेन तेन (") र मारु (०) चिन्ह को प्रयोग :-  
                                                                        जापानिज भाषाको हिरागाना र कताकाना मा 46 वटा अक्षर भनिएता पनि केहि अक्षरमा तेन तेन र मारु चिन्हको प्रयोग गरेर नया अक्षर बनाउन सकिन्छ l 


  • तेन तेन (") चिन्ह को प्रयोग :-
                                                         जापानिज भाषाको हिरागाना र कताकाना मा 46 वटा अक्षरहरु मध्य 4 वटा अक्षर (ka, sa, ta, ha) को लाइन मा तेन तेन चिन्ह को प्रयोग गरिन्छ l जसमा ka मा तेन तेन को प्रयोग गर्दा ga बन्छ अनि sa मा तेन तेन को प्रयोग गर्दा ja बन्छ अनि ta मा तेन तेन को प्रयोग गर्दा da बन्छ र ha मा तेन तेन को प्रयोग गर्दा ba बन्छ l 

  • मारु (०) चिन्ह को प्रयोग :-
                                                        जापानिज भाषाको हिरागाना र कताकाना मा 46 वटा अक्षरहरु मध्य Ha को लाइन मा मात्र मारु चिन्ह को प्रयोग हुन्छ l Ha मा मारु लगाउदा Pa बन्छ l 

Post a Comment

0 Comments